आज मिति २०८० साल असार १० गते गण्डकी प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गोरखाका उद्योगी, व्यवसायी र सक्रिय उद्यमीहरु सँग आयोजना गरेको अन्तर्क्रिया तथा छलफल कार्यक्रम र मन्त्रालयका श्रीमान सचिवज्यू, उद्योग र वाणिज्य महाशाखा प्रमुखज्यू एवम् मन्त्रालयका आदर्णीय व्यक्तित्वहरुबाट पर्यटन तथा उद्योग कार्यालय, गोरखाको स्थलगत अनुगमनका केही तस्विरहरु